रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था
Home
Photo Gallery
कर्मचारी
Contact
समिति
Tuesday, April 14, 2020
रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाको अध्यक्षमा राजुप्रसाद श्रेष्ठ सर्वसहमतीमा चयन हुनुभएको छ । श्रेष्ठले यस संस्थामा स्थापनाकाल देखि सचिव पदमा रहेर आफ्नो जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
नवनिर्वाचित श्रेष्ठले रामपुर नगरपालिकाको बिशेष समन्वय समिति सदस्य, रामपुर वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य तथा रामपुर नगर ईन्चार्ज, नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्लाका उद्योग वाणिज्य विभागको प्रमुख पदमा रहेर काम गर्दै आउनुभएको छ । नवगठित समितिको उपाध्यक्षमा हजुलदिन मियाँ, सचिवमा शालिकराम सिग्देल, कोषाध्यक्षमा विष्णुमाया ढकाल, सदस्यहरुमा कमल सेन, सिर्जना पौडेल, टेकबहादुर विक, लोकनाथ ढकाल, मुना थापा रहनुभएको छ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
(no title)
मितिः२०७२/०९/१४ रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अत्यन्त जरुरी सुचना ! यस रामपुर दोश्रो साना ...
(no title)
(no title)
रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अत्यन्त जरुरी सुचना ! यस रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरस...
No comments:
Post a Comment