रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था
Saturday, August 1, 2020
Thursday, July 30, 2020
यस रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थामा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । यस सँस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख अतिथी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख श्री राम प्रसाद घिमिरेलाई पाल्पाली ढाका टोपी र खादा ओढाएर स्वागत गरिएको थियो । सँस्थाका उपाध्यक्ष हजुल मियाको स्वागत भाषणबाट सुरु भएको कार्यक्रममा पुर्व अध्यक्ष कमलराज भट्टराईले मनतब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै आयोजना प्रमुख घिमिरेले यस सँस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबध्दता जनाउनुभयो । अध्यक्ष श्रेष्ठले यस सँस्थाको बर्तमान अवस्था बारे जानकारी गराउँदै थप दुई ओटा खानेपानी ट्याङ्की निर्माणको माग गर्नु भयो । कार्यक्रमको सँचालन सँस्थाका सचिव शालिकराम सिग्देलले गर्नु भएको थियो ।
Sunday, April 12, 2020
Tuesday, March 31, 2020


|
btf{ g+= )&
|

-
मितिः२०७२/०९/१४ रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अत्यन्त जरुरी सुचना ! यस रामपुर दोश्रो साना ...
-
रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अत्यन्त जरुरी सुचना ! यस रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरस...


