Sunday, November 15, 2015


सूचना ! सूचना !! सूचना !!!

यस रामपुर दाेश्राे साना शहरी खानेपानी तथा सरसफाइ अायाेजनावाट प्रत्येक घरधुरीहरूमा धारा जडान गर्ने कार्य निकट भविष्यमै शुरू हुन लागेकाे व्यहाेरा सहर्ष जानकारी गराउन पाउँदा हामिलाइ अत्यन्तै खुसी लागेकाे छ । धारा जडान कार्यलाइ सुव्यस्थित बनाउन थप परिचय (पहिचान) काे अावश्यकता परेकाे हुँदा सदस्यता प्राप्त गर्नु भएका घरधुरी/ब्यक्तिहरूले पासपाेर्ट साइजकाे 2/2 प्रति फाेटाे, धारा जडान गर्ने स्थानकाे लालपुर्जा वा गा.वि.स. (नगरपालिका) काे रसिद र 1 प्रति नागरिकताकाे प्रतिलिपी सहित
यस कार्यलयमा सम्पर्क राख्न अाउनुहुन सूचित गरिन्छ । साथै उपभाेक्ता बन्नका लागि रामपुर बचत तथा ऋण सहकारी संस्था र अन्धकार मूक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पामा रकम बुझाउनु भएका सदस्यहरूले विल भाैचर यस खानेपानी संस्थामा बुझाइ भरपाइ लिनुहुन अनुराेध गरिन्छ ।
रामपुर दाेश्राे साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था
रामपुर नगरपालीका पाल्पा