https://esewa.com.np/#/make_payment/NP-ES-KHANEPANI/Khanepani
Thursday, June 20, 2019
Tuesday, September 4, 2018
Monday, December 28, 2015
मितिः२०७२/०९/१४
रामपुर दोश्रो साना शहरी
खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अत्यन्त जरुरी सुचना !
यस रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना, रामपुर
पाल्पाको स्किम नं. १ अन्तर्गत राम्चे सामुदायिक वन क्षेत्रभित्र निर्मित पानी
टैंकीहरुबाट आज मितिः २०७२ साल पौष १४ गतेका दिन दिनको १ बजे देखि बेझाड बजार र सो
को आसपासका केही सिमित क्षेत्रहरुमा परिक्षणको रुपमा पानी सञ्चालन गर्न लागिएको
ब्यहोरा सहर्ष जानकारी गराउँदै हाल यस आयोजना बाट वितरण गरिने खानेपानी पिउने
लगायतका कामहरुमा उपयोग नगरिदिनु हुन सम्वन्धित सबैलाई यसै सुचना åf/f बिनम्र अनुरोध
गरिन्छ ।
पुनश्चः आ-आफ्नो घरमा जडित निजी धाराहरुको गेटभल्व खुला राखिदिनु भई
पाइप सफा गर्ने काममा आवश्यक सहयोग गरिदिनु हुन समेत सादर अनुरोध गरिन्छ ।
sdn/fh e§/fO{
अध्यक्ष तथा
खानेपानी उपभोक्ता संस्था परिवार
Tuesday, December 15, 2015
Sunday, December 6, 2015
रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अत्यन्त जरुरी सुचना !
यस रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाबाट निजी धारा जडान लागी महसुल तिरी सदस्यता लिईसक्नु भएका तर हालसम्म धारा जडान हुन नसकेका घरधुरीहरुले बढिमा यही पौष ५ गते भित्र धारा जडान वापत पैसा तिरेको नगदी रसिद सहित उपभोक्ता संस्थाको कार्यालय, रामपुर बेझाडमा अनिवार्य रुपमा सम्पर्क राख्न अाउनुहुन अनुरोध गरिन्छ ।
साथै सदस्यता लिएर पनि फोटो, लालपुर्जा तथा नागरिकताको प्रतिलिपी लगायत अन्य आवश्यक कागजातहरु पेश गर्न बाँकी महानुभावहरुले यस संस्थाको कार्यालयमा बुझाउनुहुन अनुरोध गरिन्छ । अन्यथा धारा जडान हुन नसकेमा संस्था जवाफदेही नहुने व्यहोरा समेत यसै सुचनावाट अवगत गराईन्छ ।
कमलराज भट्टराई
अध्यक्ष
Sunday, November 15, 2015
Subscribe to:
Posts (Atom)
-
रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अत्यन्त जरुरी सुचना ! यस रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरस...




